गाउँको सिधा केटो लाई बजारको हावा लागेको श्रीमती ले छोरा जन्मे पछि छोडेर गइन
.jpeg)
गाउँ मै जन्मेर गाउँमै हुर्केको सिधा केटो गाउँ कै विद्यालय मा पद्छन घर को हालात पनि कमजोर नै थियोे तेसैले ऊनी धेरै पढ्न सक्दैन्न १६ बर्ष कै उमेरमा पर्देशि हुन पुग्छ्न भारत को नाइँ दिल्ली बिस्तारै बिस्तारै सानो तिनो जागिर गरेर थोरै धन सङाल्न लाग्छ्न काम गर्दै जादा साल बित्छ हालात पनि सुदृदै जान्छ घर परिवार सबै राम्रै हुन्छ अनि केही बर्ष काम गर्छन बिस्तारै उमेर पनि परिपक्व हुँदै जान्छ उनलाइ पनि लाग्छ उमेर भकै छ घर परिवार सबै को सल्लाह सुझाव लाई मान्दै बिहे गर्नी सुरसार गर्छन कन्या को खोजी कार्य गर्दै जादा अलि टाढा पुग्छ्न तेहा बजार को निकै पर्वाह परेको थियो सोही कन्या पनि बजार को हावा ले छोएको हुन पर्छ अलि फेसन वाली थिइन तेति भए पोछी केटो लाई के चाहियो एकै नजर मा मन परौछ्न केटि ले पनि मन परौछिन किन कि केटो न...