यौनी च्यात्तिएर रगतका धारा बग्दा समेत बलात्कार गर्न छोडेन
साँझ छ बजे तिर आमालाई बताएर म साथी निकिताको जन्मदिन मनाउन पल्लागाउँ हिँडेकी थिए बिच बाटोमा मेरो प्रेमीले फौन गर्यो म बाटो कै छेउमा बसेर कुरा कानी गर्दै थिए ! कुरा गर्दागर्दै रात परिसके छ !
कालो मास्क लाएर हातमा एउटा ठूलो ब्याक समाएर दुइजना पुरुस बाटोमा हिंन्दै आएको मैले देखे म एक्लै थिए! अलिकती मनमा डर लागेर आफु बसेको ठाउँबाट तल हाम फालेर लुक्न खोज्दा रुखमा टाउको ठोक्कियो मेरो टाउको ठोक्किदा मेरो मुखबाट अय्या ,आमा भनेर जोरले आवाज आयो!
मेरो आवाज सुनेर बाटोमा हिंन्दै गरेका ती दुई पुरुसले मलाई बाटोबाट देखिहाल्यो म पछारिएकी थिए!माथिबाट बहिनि भन्दै बोलायो !
तिन बर्ष दुबै बसेर दाइ घर आउँदै हुनुहुन्थ्यो आज नै घर पुग्छु भनेर त्यही दिन बिहान फौन गरेको थियो!
मलाई मेरो दाईको जस्तै आवाज लाग्यो तर मुखमा मास्क लाएको हुँदा चिन्न सकस भएकी थिए!तर पनि बहिनी भन्दै बोलाएपछी मेरो मनमा अलिकती डर कम भयो र हजुर दाइ भन्दै दुइटै पुरुष तर्फ हेरे !
यति राती जंगलमा किन लुकेको के भयो भनेर सोध्यो !
मैले बजार बाट घर फर्किदै थिए एकछिन मोबाइल चलाएर बसेकी थिए चक्कर आएर लडेकी हुँ टाउकोमा चोट लागेर बेहोस भएछु अहिले होस आयो भनेर ढाँटिदिए !
अब कस्तो छ त? अलिकती ठिक भए टाउको दुखिरहेको छ अब आमालाई फौन गरेर बोलाउँछु घर जान्छु भने माथी बाटोबाट दुइटै जनाले पर्दैन पर्दैन यतिराती आमालाई नबोलाउ तिम्रो घर कहाँ हो हामी लगिदिन्छौ भने र पानीको बोत्तल समाएर म पछारिएको ठाउँसम्म आए ,, तिम्रो घर कता हो भन्दा म धेरै आत्तिन थाले किन कि त्यहाँ मेरो दाइ हुनुहुन्न रहेछ भन्ने कुरा मैले बुझिसके !
म आत्तीरहेकी थिए ति दुइटै पुरुसले तिमी किन आत्तिएकि भनेर मलाई पश् न गर्यो !
मैले हैन हैन अलि टाउको दुखिरहेको छ
भने!
लेउ पानी पेउ भन्दै पानी दियो "मैले हुन्छ भन्दै पानी पिए र धन्यवाद दिंदै अब तपाईं जानुस् है " म अब आमालाई नै बोलाउछु भने र आमालाई फौन गर्न नम्बर डाइल गरे! ति दुई पुरुस मध्येका एकजनाले मेरो मोबाइल खोसेर भन्यो तिमी लडेको कुरा आमाले थाहा पायो भने कति पीडा होला उठ बिस्तारै हामी लगिदिन्छौ तिम्रो दाइ जस्तै हौँ हामिपनी भन्दै मेरो हात समाएर उठाउनु भयो र त्यहाँ बाटोमा ल्याउन तिर लाग्नु भयो रुखमा ठोक्किदा मलाई चोट ठुलै लागेको रहेछ टाउकोमा लागेपनी शरीर पुरै कमजोर भैसकेको थियो !
त्यहाँबाट अलिकती पर पुर्यापछी त तिनिहरुले आफ्नो रुप बदल्न सुरु गरि हाले मेरो हात मुसार्दै मुसार्दै छाती सम्म सुमसुम्याउन भ्याइ सकेछन् , मलाई यस्तो नगर्नुस् भन्न समेत हिम्मत थिएन !
एउटा पीडा टाउको लागेको चोटको थियो दोस्रो कुरा साथी निकिताको जन्मदिनमा उपस्थित हुन पाएको थिइन् !!
उसोत ती दुई पुरुसले मलाई जंगलमै पालैपालो बलात्कार गर्न सुरु गरि हाल्यो आँखाबाट धरधर आँसु बगिरहेका थिए ति दुई पुरुषले मेरो आशु पिँउदै म माथी राज गरिरहे मेरो रगत चुसी रहे साश मात्रै बाकी थियो तर म जिउँदै लास बनेकी थिए!
मेरो यौनिबाट बाट रगत बगिरहेको थियो थियो स्तनहरु ती पापिले लुछ्छि सकेका थिए एउटाले मुखमा एउटाले यौनीमा राज गरिरहेका थिए!
मैले बचाउ भनेर चिच्याउनु समेत सकेकी थिएन किनकी मेरो शरीरको खुन सब्बै ति पापिले पिइसकेका थिए
पिडामा छट्पटीदा छट्पटी दै मेरो मुखबाट एउटा अन्तिम सब्द निस्क्यो मैले चिच्याउँदै ए निर्दयी बलात्कारी मलाई कति खेर मार्छौ छिटो मार भने!
त्यो आवाज पनि पसलबाट घर फर्किंदै गरेका एक जना पुरुषकै कानमा पुग्यो ,, उनी दौड्डै दोड्दै जंगलको तल मेरो रगत पिइरहेका ती दुई नरपिचाज, निर्दयी पुरुससम्म पुगे मलाई त लागेको थियो यिनी पनि पुरुसै हुन मेरो नाङ्गो शरीर देखेपछी कसो उत्तेजित नहोलान र"आज सम्म कै रहे छु आमा भन्दै मरेतुल्य भए !तर उनी दाइ त मेरो लागि भगवान बनेर आए!
ती दुई जनाको गर्धनमा हात समात्दै मुखमा थुकेर लात हन्नुभयो!
तर ती पापी दुई जना थिए उनी दाई एक्लै थिए र दुइटै पापी मिलेर उनलाई पनि मर्ने गरि कुट्न थाले र भन्न थाले यो कुरा कसैलाई बताउछस् कि नाई ? उनले मारे मार तर तिमी निर्दय पापी बलात्कारीलाई बचाउँछु भन्दिन " यो बाटो हिंड्ने तिमिहरु पक्कै हाम्रै छिमेकी गाउँका हुनुपर्छ म अब छोड्दिन तिमिहरुलाई भन्दै खल्तिबाट मोबाइल निकालेर झट्ट फोटो खिच्नुभयो र मोबाइल खल्तिमा हाल्नुभयो!
दुइटै बलात्कारीले फोटो हटाउ छौ कि नाई भन्दै बाटोबाट ठूलो ढङ्गा समात्दै उनको टाउकोमा हानेर मार्ने धम्की सुनायो र ढुँगा उठाएर मार्ने नै उदेश्य बनाईहाल्यो ! तर उनले मोबाइल दिन मानेन ती दुई मध्धेका एउटा बलत्कारीले हातको ढुंगा भुइमा फ्याक्दै उनको खल्तिबाट मोबाइल निकाल्यो र त्यही ढुङ्गाले मोबाइलको टुक्रा टुक्रा बनाईदियो !
र आपसमा कुरा गर्दै अब उनलाई पनि सिध्याइदिने प्लान बनायो! ढुँगा समातेर टाउको बजार्ने कोसिस गरिहाल्यो
त्यति खेरैमा म चिच्याए र भने दाइ तपाईं किन मर्न चाँहादैहुनुहुन्छ घरमा बालबच्चा होलान् ,श्रीमती होला आमाबुबा होला तपाईलाई केही भैहाल्यो भने के होला !भन्दिनु ती पापिहरुलाई म कसैलाई बताउँदैन भनेर" ! बेस्सरी कुटाई खाइ मर्ने अबस्था मा पुगेका दाईले पनि बाल बच्चा,घर परिवार सम्झेर त्यहाँबाट बाचेर फर्किनको लागि कसैलाई नबताउने जवाफ लिए ! त्यसपछी त्यहाँबाट ती दुइजना बलात्कारी फरार भए!
संका त मलाई त्यति खेरै लागि सकेको थियो जतिखेर मैले आमालाई बोलाउछु भने, मेरो हातबाट मोबाइल खोसेर ती पुरुसले हामी पुगाइदिन्छौ भने , हात समाएर हिँडाए त्यो सबै नाट्क म माथी तिनको इक्षा जागेको रहेछ ति दुई पुरुषले सहयोग गर्न चाहेको भए अरुलाई पनि खबर गरिदिने थिए होला ,अस्पताल लग्न इम्बुलेन्स बोलाउँने थिए होला तर ती पुरुसको नियत मेरो मेरो इज्जत लुट्ने थियो इज्जत लुट्यो मलाई बलात्कार गर्यो ,, ! मेरो खुन सब्बै पिइदियो!
ति दाईलाई मैले भने दाइ म कसरी घर जाउ यो समाजमा कसरी मुख देखाएर बाचुँ म माथी आज यस्तो के भयो?
ती दुबै पापि बल्तकारीले मेरो हात समाउँदै लडेको ठाउँबाट उठाएर ,पानी दिएर घर पुर्याउछौ भनेर फकाई फुकुइ बलात्कार गर्यो!
मेरो यौनी च्यातिएर रगतका धारा बग्दा समेत छोडेन"!
भोलिपल्ट देखि महिनौँ सम्म न्यायको लागि पुलिस प्रशासन अड्डा अदालत सारा धाए तर न्याय पाउन सकिन" मनमनै सोचे मत बल्तकृत मात्रै भए इज्जत मात्रै लुटियो तर भागरथी भट्ट निर्मला पन्तले त बलात्कार भै घाँटी थिचिथिची मरेर समेत न्याय पाएन मैले न्याय पाएन भनेर कस्ले सुन्ने हो ! अन्ततः बलात्कारीले बनाएका घाउहरु डामहरुलाई नुन पानीले सेक्नु बाहेक केही बिकल्प भेटाईन !
टिप्पणियाँ
एक टिप्पणी भेजें