गाउँको सिधा केटो लाई बजारको हावा लागेको श्रीमती ले छोरा जन्मे पछि छोडेर गइन



 गाउँ मै जन्मेर गाउँमै हुर्केको सिधा केटो  गाउँ कै विद्यालय
 मा पद्छन   घर को हालात पनि कमजोर नै थियोे तेसैले 
ऊनी
 धेरै
 
पढ्न सक्दैन्न   १६ बर्ष कै उमेरमा पर्देशि हुन पुग्छ्न 
भारत को नाइँ दिल्ली   बिस्तारै बिस्तारै सानो तिनो
 जागिर गरेर   थोरै धन सङाल्न लाग्छ्न   काम गर्दै 
जादा  साल बित्छ  हालात पनि सुदृदै जान्छ घर परिवार सबै राम्रै हुन्छ अनि केही बर्ष काम गर्छन   बिस्तारै  उमेर पनि परिपक्व हुँदै जान्छ 

उनलाइ पनि लाग्छ उमेर भकै छ  घर परिवार सबै को सल्लाह सुझाव लाई मान्दै बिहे गर्नी सुरसार गर्छन     कन्या को खोजी कार्य गर्दै जादा  अलि टाढा पुग्छ्न तेहा बजार को निकै पर्वाह  परेको थियो   सोही   कन्या पनि  बजार को हावा ले छोएको हुन पर्छ   अलि फेसन वाली थिइन     तेति भए पोछी केटो लाई के चाहियो  एकै नजर मा मन परौछ्न     केटि ले पनि मन परौछिन   किन कि केटो निकै handsome मिलेको शरीर गोरो चिट्टो परेको थियोे  तेसै ले   एक अर्का मा मन परा पर हुन्छ    सबै को राजी खुसी  मागी बिहे हुन्छ २०७३ साल मा  सुरु सुरु मा एकदमै माया प्रेम हुन्छ दुबै जना मा तेहि माया प्रीम को क्रममा उनीहरुको एक सन्तान को जन्म हुन्छ छोरा   बिस्तारै केटो माथी जिम्मेवारी थपिएको हुन्छ  तेस पछि कमाउन को लागि पर्देश त जानै पर्यो   उ पर्देश हिड्यो बिस्तारै  पोहिला जस्तो माया प्रेम हुदैन कम हुँदै जान्छ     उस्लाइ के थाहा   आफ्नो श्रीमती अरु कसैको  माया मा परेकी छिन   बिस्तारै  सम्बन्ध चिसिदै जान्छ पहिला जस्तो कुरा हुदैन  कुरा मिल्दैन  झगडा हुँदै जान्छ    तेश पछि केटा ले सोच्छ सङै बस्नु पर्छ भनेर घर फर्किन्छ   फेरि पनि सम्बन्ध राम्रो हुदैन  बिगृदै जान्छ   फेरि केटो   नेपाल कै सहर मा गएर काम गर्नी निर्णय गर्छर   सहर जान्छ   सहर गएको  वेला   श्रीमती   अर्कै पुरुष सङ जान्छिन सानो दूध पुदै गरेको छोरा लाई छोडेर र   अनि श्रीमान् लाई भन्छिन ऊनी   तैले मलाई बुझिनास  मलाई सारिरिक सन्टुस्टी  दिएन भन्नी आरोप श्रीमान लाई लगाइन   तेस पछि divorce को  पर्किया सुरु हुन्छ  श्रीमान छोरा को लागि भएपनी श्रीमती लाई फर्केर आउन आग्रह गर्छ तर   उनी लाख कोसिस गर्दा पनि  छोरा को मुख हेरेर पनि अस्वीकार गर्छिन    
           कथा यतिनै   धन्यवाद      केटा को नाम लेख्न सकिन किन कि उस्को कहानी मलाई थाहा भएको कारन  लेखेको छु

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

मेरोआशु पानी भारैछ लगाएत अन्य धेरै गीत का सर्जक रामु बस्याल

रबि लामिछाने को बारेमा अझै राम्रोसँग पदेर बुझ्न् होस

सोबिता गौतम (Inter-Parliamentary Union – IPU) महासभामा सम्बाेधन