अब सचिवालयको बैठक मा कस्तो निर्णय गर्दैछ रास्वपा हेर्न बाकी नै छ

 रास्टिय स्वतन्त्र पार्टी कार्यालय बनशथली काठमाडौ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 


उनका अनुसार सचिवालय बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमका साथै महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य लगायतमा छलफल हुने छ । 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

मेरोआशु पानी भारैछ लगाएत अन्य धेरै गीत का सर्जक रामु बस्याल

रबि लामिछाने को बारेमा अझै राम्रोसँग पदेर बुझ्न् होस

सोबिता गौतम (Inter-Parliamentary Union – IPU) महासभामा सम्बाेधन