दुर्गा प्रसाईं लाई आजै म्याद थप गरिने आवस्यक कागजात को तयारी हुँदै छ
२९ चैत, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ ।
प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार, अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागज तयारी गर्दै छ
टिप्पणियाँ
एक टिप्पणी भेजें